वर्तमान संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा निजी क्षेत्रको सहभागिता, प्रतिस्पर्धा जस्ता सामयिक अवधारणा को मूल संयन्त्र भित्र राज्य अझै पनि लोककल्याणकारी भूमिकामा रहि सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा लाग्नु पर्ने व्यवस्था गरेको छ।
शासकीय प्रणालीमा जन अपनत्व स्थपित गर्न सकिएमा राजनीतिक स्थिरता कायम भै विकास निर्माण र आर्थिक समृद्धि प्रयासहरुले सहजीकरणको अनुभूतिगर्न सक्दछन्। यसका लागि जनअपनत्वयुक्त सामाजिक मूल्यको सवलीकरण गर्दै शासन प्रणालीलाई आर्थिकरुपले संभावनायुक्त बनाउनु पर्दछ।
Creature stat scaling when numerous gamers are preventing a creature will no more lower if on the list of gamers goes away although that creature remains to be in mid-battle.
Many the early dialogue and quests are already been through revisions and therefore the Tale and quest stream are actually various. Tale and lab articles will should be traversed once more to progress the new Tale flow. You can be positioned back on the beginning ravine.
BURG.L's discussion digicam has long been adjusted for greater framing with many participant / wall collision eventualities.
Items will now recall what slot they have been last in and may attempt to return to that slot when becoming extra again in your backpack by way of reequipping or choosing up a Dying backpack. Maintain your stock organized and sorted how you intended it!
वित्तीय संघीयतामा वित्तहरुको हस्तान्तरण हुने गर्दछ। यसमा विभिन्न अनुदानहरुको हस्तान्तरण र राजस्व बाँडफाँट हुने गर्दछ। वित्त हस्तान्तरणले सवै तहका click here सरकारहरुमा वित्तीय न्यूनताको पूर्ति गर्नुको अतिरिक्त वित्तीय सक्षमतमा बृद्धि ल्याइदिने काम गर्दछ।
I am shifting to your US plus the electrical outlet in my nation is different within the US one particular. I wonder the place I can find an alternative duckhead for my macbook charger?
संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्ध
AlohciAlohci 83.7k1616 gold badges119119 silver badges163163 bronze badges Insert a remark
This plugin is furnished by Demand Logic. It's not at all publicly accessible but only to individuals that buy the extension.
यसै पृष्ठभूमीमा संघीयताले लोकतन्त्र र शासकीय अभ्यासमा सर्वसाधारण को सहभागिता र अवसरको सुनिश्चितता गर्ने संयन्त्र मात्र मात्र होइन समाजमा विद्यमान सामाजिक , आर्थिक, सांस्कृतिक विविधता लाई पनि सम्बोधन गरी शासन प्रणाली प्रति जन अपनत्व जुटाउने उद्देश्य राखेको हुन्छ।
– अन्तर प्रदेश वा अन्तर स्थानीय तहको सन्तुलित विकास गर्ने
यसका लागि राजनैतिक, वित्तिय र प्रशासनिक अधिकारको विनियोजन हुने गर्दछ। संवैधानिक व्यवस्था अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तिन तहको हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुन वमोजिम गर्न सक्ने व्यवस्था गरेको छ।